+
+
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने निर्णय गरेको छ।
  • कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ र १ अर्ब रुपैयाँ बराबर लाभांश वितरण हुने छ।
  • लाभांश आगामी साधारणसभाबाट र बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

२४ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । यसको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबर नगद लाभांश लगानीकर्ताले पाउने छन् ।

प्रतिकित्ता २० रुपैयाँका दरले लाभांश पाउने छन् । घोषित लाभांश आगामी साधारणासभाबाट स्वीकृत भएपश्चात तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?