+
+
Shares

यस्तो बन्यो ईश्वर पोखरेल समूहका उम्मेदवारको सूची

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १३:४२
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच भिडन्त हुन लागेको हो । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

पोखरेल समूहले आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।

आयोगका अनुसार, आज मतदान हुँदैछ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केहीबेर ढिलो सुरु हुने बताइएको छ ।

यस्तो छ पोखरेल समूहका उम्मेदवारको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?