News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन्।
- नेत्रविक्रम चन्द 'विप्लव'ले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका छन्।
- उनले वर्तमान अन्तरिम सरकार भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न र संविधान संशोधन गर्न माग गरेका छन्।
९ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका हुन् ।
उनले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । संविधान संशोधन गर्नुपर्ने उनको अर्को माग छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ’ उनलेको माग छ ।
यस्ता छन् उनका मागहरू


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4