+
+
Shares

कवि विप्लवको कविता ठमेलमा गुञ्जिदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १६:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि तथा गीतकार विप्लव प्रतीकले पहिलोपटक आफ्ना कविताहरू आफ्नै आवाजमा प्रत्यक्ष वाचन गर्ने भएका छन्।

२६ मंसिर, काठमाडौं । कवि तथा गीतकार विप्लव प्रतीकले अब आफ्नै आवाजमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्ने भएका छन् ।

प्रतीकले पहिलो पटक आफ्ना कविताहरू प्रत्यक्ष वाचन गरी ‘१० एक्स पोएट्री नाइट विद विप्लव प्रतीक’ शीर्षकको विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ।

मंसिर २७ गते शनिबार ठमेलको टेन एक्स क्लबमा हुने कार्यक्रममा साँझ ५ बजेपछि सुरु हुने यस कार्यक्रममा कवि विप्लव प्रतीकले आफ्ना मूर्धन्य कविताहरू आफैँले वाचन गरेर सुनाउने छन्।

यस कार्यक्रममा विभिन्न सेलिब्रेटी दर्शकहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?