१० पुस, काठमाडौं । उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको थियो । आज अघिल्लो दिन ४ हजार ४०० रुपैयाँ तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4