फाइल तस्वीर
१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् ।
मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् ।
नेपाली कांग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै मेयर शाहसँग छलफल गरिसकेका छन् ।
मेयर शाहलाई भेटेर उनीहरू निस्किएपछि रास्वपा नेता खनाल वार्ताका लागि ज्वागल पुगेका हुन् ।
मेयर शाहले जेनजी अगुवा रक्षा बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4