+

जगत टमाटासहित पाँच जना राखेपको सदस्यमा मनोनित

२०८२ पुष  ११ गते १८:४२ २०८२ पुष ११ गते १८:४२
जगत टमाटासहित पाँच जना राखेपको सदस्यमा मनोनित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजनालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित गरिएको छ ।
  • कुमार लामा, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा मनोनित भए ।
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार उनीहरूलाई शपथग्रहण गराएका छन् ।

११ पुस, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् ।

टमाटासहित कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको स्थानमा ५ सदस्य मनोनित गरेको हो ।

पाँचैजनालाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार शपथग्रहण गराएका छन् । सबैजनाको कार्यकाल चार वर्षको हुनेछ ।

राखेप सदस्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय