+
+
Shares

अनारको मूल्य घट्यो, किलोको कति ?

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले आइतबार अनारको मूल्य घटेको देखाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा अनारको मूल्य आइतबार थोकमा प्रतिकिलो ५० रुपैयाँले घटेर ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

१३ पुस, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्यमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार अनारको मूल्य घटेको देखाएको हो ।

आज आइतबार अनारको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँ घटेको छ ।

आइतबार अनार प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?