News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
- फाइनलमा नेपाल पुलिस क्लबलाई २५-१८, २५-१९ र २५-१८ को सोझो सेटमा हराउँदै न्यु डायमन्डले च्याम्पियन बनेको हो।
- न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बनेको छ भने पुलिस फाइनलमा पराजित भएको छ।
१९ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
पुलिसविरुद्ध न्यु डायमन्ड २५-१८, २५-१९ र २५-१८ को सेटमा विजयी भएको हो । न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो ।
फाइनलअघिसम्म अपराजित रहेको पुलिस भने फाइनलमा चुक्यो ।
प्रतिक्रिया 4