+
+
Shares

पाथीभरा क्षेत्रमा हिमपात

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते ९:३८
Listen News
0:00
0:30
🔊

२० पुस, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यस वर्ष हिमपात भएको दोस्रोपटक हो ।

यसअघि गत मंसिर ६ गते हिमपात भएको थियो ।

स्थानीयका अनुसार शनिबार बेलुकादेखि हिमपात भएपछि चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?