+
+
Shares

पहिले हस्ताक्षर गर्नेमा ५०० जना साथीहरू थपिनुहुन्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिनेक्रम जारी रहेको जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १४:२१

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिनेक्रम जारी रहेको जानकारी दिएका छन् ।

विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका शर्माले यसअघि विशेष महाधिवेशन माग गर्दा ५४ प्रतिशत रहेको र त्यसमध्ये २५ जनाजतिले हस्ताक्षर फिर्ता लिएको जानकारी आएको बताए ।

त्यस्तै उनले करिब ५ सय जना महाधिवेशन प्रतिनिधि अहिले जोडिन आउँदै गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?