News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनको निर्वाचनमा होमिने बताइन्।
- उनले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने र यथास्थितिमा मुलुक रहन नसक्ने बताइन्।
- कटुवालले पार्टीभित्र समस्या देखिएकै कारण विशेष महाधिवेशन आयोजना भएको धारणा राखिन्।
२७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनको निर्वाचनमा होमिने बताएकी छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी कटुवालले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने बताइन् ।
उनले यथास्थितिमा मुलुक रहन नसक्ने विशेष महाधिवेशनले पार्टीभित्र देखिएको समस्या समाधान गर्ने बताइन् ।
उनले पार्टीभित्र समस्या देखिएकै कारण विशेष महाधिवेशन आयोजना भएको धारणा राखिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4