News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ।
- थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनिएको विषयमा जवाफ दिँदै संविधान र राजनीतिक दलसम्बन्धी ऐनले अवैध भन्न नसक्ने बताउनुभएको छ।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनिएको भन्दै यसबारे जवाफ पनि दिएका छन् ।
महामन्त्री थापाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4