+
+
Shares

भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेस बैठक

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ।
  • उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरी भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका छन्।
  • पार्टीको विशेष महाधिवेशन पक्षधर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा आजको बैठकमा उपस्थित थिएनन्।

२९ पुस, काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ ।  सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए ।  केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका थिए ।

आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित गएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?