News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिमा सहमहामन्त्री पदका लागि डा गोपाल दहित र भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
- सभापति, उपसभापति, महामन्त्री पदमा अहिलेसम्म कसैको मनोनयन दर्ता भएको छैन।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।
दुवै उम्मेदवारी सहमहामन्त्री पदका लागि भएको हो । सहमहामन्त्रीमा थारु क्लस्टरबाट डा गोपाल दहित (बर्दिया) र खस आर्य क्लस्टरमा भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गरेका हुन् ।
सभापति, उपसभापति, महामन्त्री पदमा अहिलेसम्म कसैको मनोनयन दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4