News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले २९ पुस साँझ पौने सातबजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ।
- निर्वाचन समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो।
- पार्टी विभाजन हुने आशंकामा संस्थापन समूहले छलफल तीव्र पारेको छ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ । साँझ पौने सातबजेदेखि निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको हो ।
आइतबारदेखि विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन समितिले भने निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।
समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो ।
विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुन्छ भन्दै पार्टीका संस्थापन समूहले छलफल पनि तीव्र पारेको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4