News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय दिउँसो ५ बजेसम्म थप गरेको छ।
- निर्वाचन समितिका संयोजक सीताराम केसीले दिउँसो ३ बजेसम्मको तालिका ५ बजेसम्म थपिएको जानकारी दिनुभयो।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार दिउँसो ३ बजेसम्मका लागि भनिएको तालिका ५ बजेसम्मका लागि थपिएको हो । निर्वाचन समितिले सभापतिको उम्मेदवारले ३० हजार,
संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको हो ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4