तस्वीर : केशव सावद/अनलाइनखबर
२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रम धमाधम अघि बढाएको छ ।
भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।
संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4