+
+
Shares

धनराज गुरुङले थाले केन्द्रीय समिति बैठक, गएनन् गगन-विश्व

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू गएका छैनन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २९ पुस, काठमाडौंमा सानेपामा दिउँसो १ बजेका लागि डाकिएकोमा साढे सात बजे सुरु भएको छ।
  • महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्।
  • बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका हुन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिले साढे सात बजे मात्रै सुरु भएको हो । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू गएका छैनन् । बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?