३ माघ, काठमाडौं । नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी पदस्थापनबारे जानकारी गराएको हो ।
पदस्थापन गरिएका एसएसपीहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन् ।
हेर्नुस् सूची :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4