+
+
Shares

एमालेले कहाँ कहाँ टुंग्यायो उम्मेदवार, कहाँ बाँकी ? (नामावलीसहित)

उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते २२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले देशभरका अधिकांश क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको छ र बाँकी केही क्षेत्रमा थप छलफलपछि नाम सार्वजनिक गरिने छ।
  • एमालेले सुदूरपश्चिमदेखि कोशी क्षेत्रसम्म विभिन्न जिल्लाबाट उम्मेदवारहरूको सूची तयार पारेको छ।

३ माघ, काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिने छ ।

करिब ७ घण्टा लामो चलेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाएको छ ।

अरु को कहाँबाट बने उम्मेदवार :

सुदूरपश्चिम

कैलाली

१) द्वारिका न्यौपाने

२) सूर्यबहादुर थापा

३) गौरीशंकर चौधरी

४) लेखराज भट्ट

५) यज्ञराज ढुङ्गाना

कञ्चनपुर

१) कमला बोहरा

२) वचनबहादुर सिंह

३) दीपक भट्ट

अछाम

१) झपटबहादुर बोहरा

२) यज्ञ बोगटी

बाजुरा

१) लालबहादुर थापा

डोटी

१) दीपक धामी

डडेल्धुरा

१) चक्र स्नेही

बझाङ

१) अफिलाल ओखेडा

बैतडी

१) दामोदर भण्डारी

दार्चुला

१) गणेशसिंह ठगुन्ना

कर्णाली

सल्यान

१) गुलाबजंग शाह

रुकुम पश्चिम

१) नन्दराम देवकोटा

सुर्खेत

१) धुर्व शाही

२) कुलमणि देवकोटा

कालिकोट

१) नागेन्द्र शाही (नेसनल)

जुम्ला

१) शान्तिबहादुर महत

मुगु

१) पूर्णबहादुर रोकाया

हुम्ला

१) दल फडेरा

डोल्पा

१) लङ्क रोकाया

दैलेख

१) रविन्द्रराज शर्मा

२) लक्ष्मीराज शर्मा

जाजरकोट

१) डम्मरबहादुर सिंह

लुम्बिनी

नवलपरासी

१) रामप्रसाद पाण्डे

२) भगवतीप्रसाद यादव

रुपन्देही

१) बाँकी

२) बाँकी

३) बासुदेव घिमिरे

४) बाँकी

५) खिमलाल भट्टराई

कपिलवस्तु

१) विश्राम चौधरी

२) अध्यक्षले टुङ्गाउने

३) बिरेन्द्र कडौनिया

दाङ

१) बाँकी

२) बाँकी

३) घनश्याम पाण्डे

बाँके

१) सूर्य ढकाल

२) बाँकी

३) दलबहादुर सुनार

बर्दिया

१) शालिकराम अधिकारी

२) विमला विक

पाल्पा

१) नारायण आचार्य

२) विष्णुप्रसाद पोडेल

रुकुम पूर्व

१) बाँकी

रोल्पा

१) गोकुल घर्ती

प्यूठान

१) सूर्य थापा

अर्घाखाँची

१) पिताम्बर भूसाल

गुल्मी

१) प्रदीप ज्ञवाली

२) गोकर्ण विष्ट

गण्डकी

नवलपुर

१) भागीरथ सापकोटा

२) तिलबहादुर महत क्षेत्री

गोरखा

१) आर.सी. लामिछाने

२) मिलन गुरुङ

लमजुङ

१) पृथ्वीसुब्बा गुरुङ

तनहुँ

१) भगवती न्यौपाने

२) केदार सिग्देल

स्याङ्जा

१) मिनप्रसाद गुरुङ

२) खिमबहादुर थापा

म्याग्दी

१) हरिकृष्ण श्रेष्ठ

कास्की

१) बैणबहादुर क्षेत्री

२) कृष्ण थापा

३) दामोदर बैरागी

बागलुङ

१) हिरा केसी

२) मञ्जु शर्मा चालिसे

मुस्ताङ

१) इन्द्रधारा विष्ट

मनाङ

१) पोल्देन सोताङ गुरुङ

पर्वत

१) पदम गिरी

बागमती

सिन्धुली

१) प्रदीप केसी (कटुवाल)

२) मनोजजंग थापा

रामेछाप

१) माधवप्रसाद ढुङ्गेल

दोलखा

१) पार्वत गुरुङ

सिन्धुपाल्चोक

१) आङदोर्जे शेर्पा

२) शेरबहादुर तामाङ

काभ्रे

१) अमित लामा

२) बाँकी

धादिङ

१) भूमी त्रिपाठी

२) धनबहादुर घले

नुवाकोट

१) बद्री मैनाली

२) केशव पाण्डे

रसुवा

१) प्रेमबहादुर तामाङ

मकवानपुर

१) रामेश्वर राना

२) महेश बर्तौला

चितवन

१) कृष्णराज (कमल) पाठक

२) अस्मिन घिमिरे

३) शंकरराज थपलिया

काठमाडौं

१) मोहन रेग्मी

२) मणिराम फुयाल

३) रामेश्वर फुयाल

४) बाँकी

५) बाँकी

६) अमनकुमार मास्के

७) बाँकी

८) राजेश शाक्य

९) बाँकी

१०) विनोद श्रेष्ठ

ललितपुर

१) चेतनाथ सञ्जेल

२) प्रेमबहादुर महर्जन

३) बाँकी

मधेश

सप्तरी

१) सुमन प्याकुरेल

२) सतिश सिंह

३) ताराकान्त चौधरी

४) बालकृष्ण चौधरी

सिराहा

१) केदार यादव

२) नविनकुमार यादव

३) लिलानाथ श्रेष्ठ

४) बिल्टु यादव

धनुषा

१) रामचन्द्र मण्डल

२) उमाशंकर अग्रहरि

३) जुली महतो

४) रघुवीर महासेठ

महोत्तरी

१) लक्ष्मी महतो कोइरी

२) रामपरिक्षण यादव

३) बाँकी

४) सरोज यादव

सर्लाही

१) बाँकी

२) बाँकी

३) हरि उप्रेती

रौतहट

१) अजय गुप्ता

२) शैलेन्द्र साह

३) कुन्दन कुशवाहा

४) रामजी शाह

बारा

१) अच्युत मैनाली

२) बलवीर चौधरी

३) ज्वाला शाह

४) किसान श्रेष्ठ

पर्सा

१) बाँकी

२) बाँकी

३) प्रमोद जैसवाल

४) जालिम मियाँ अन्सारी

कोशी

ताप्लेजुङ

१) बाँकी

पाँचथर

१) ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१) काजिमान कागते

२) सुहाङ नेम्वाङ

झापा

१) रामचन्द्र उप्रेती

२) देवराज घिमिरे

३) बाँकी

४) बाँकी

५) केपी शर्मा ओली

संखुवासभा

१) डा. अर्जुन कार्की

धनकुटा

१) राजेन्द्र राई

भोजपुर

१ ) शेरधन राई

तेह्रथुम

१) भानुभक्त ढकाल

सुनसरी

१) सूर्य पन्दाक

२) बाँकी

३) बाँकी

४) भगवती चौधरी

मोरङ

१) घनश्याम खतिवडा

२) दिलीप बगेडिया

३) दिलीप राई

४) जीवन घिमिरे

५) बाँकी

६) बाँकी

सोलुखुम्बु

१) कल्पना राई

ओखलढुंगा

१) अस्मिता थापा

उदयपुर

१) दुर्गा थापा स्वोती

२) अमर रायमाझी

खोटाङ

१) देवविक्रम राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?