+
+
WC Series
Nepal Women
97/4 (16.1)
VS
Thailand Women
0/0
Shares

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक ४ माघ दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ।
  • त्यस बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची रहेको छ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ४ माघ दिउँसो १ बजे बस्नेछ र छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ।

४ माघ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ ।

सिंहदरबारस्थित समितिको बैठक कक्षमै बस्ने बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?