News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले रास्वपा प्रवेश गरेको २१ दिनपछि पदभार ग्रहण गरेका छन्।
- बालेन शाहले आइतबार केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन्।
- घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालले स्वागत गरेका थिए।
४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।
रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।
घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4