News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले सिन्धुपाल्चोक १ मा पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो, तर २४ घण्टा नबित्दै निर्णय फेरिएको हो।
- एमालेले सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय यथावत राखेको छ।
४ माघ, काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।
एमालेले पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । २४ घण्टा नबित्दै सो निर्णय फेरिएको हो ।
एमालेले सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय यथावत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4