+
+
Shares

काँग्रेस छाडेको भोलिपल्टै राप्रपाबाट उम्मेदवार बने खाण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यामबहादुर खाँडले सोमबार नेपाली काँग्रेस छाडेर राप्रपा प्रवेश गरी तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन्।
  • उनले निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
  • खाँड नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सदस्य हुन् र २०७४ मा शुक्लागण्डकी १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए।

६ माघ, काठमाडौं । सोमबार मात्र नेपाली काँग्रेस छाडेर राप्रपा प्रवेश गरेका यामबहादुर खाँडले तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन् ।

उनले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

खाँड नेपाली काँग्रेस तनहुँको पुर्व जिल्ला सदस्य हुन् । उनी २०७४ मा काँग्रेसको तर्फबाट शुक्लागण्डकी १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?