News Summary
Generated by OK AI. Editorially reviewed.- लेखनाथ न्यौपानेले नेकपा तर्फबाट गोरखा २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।
- उनी निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।
- उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन्।
६ माघ, गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा-२ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका उनले मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् । सरल नेता मानिने उनी पहिलो पटक चुनाव लड्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4