६ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले उम्मेदवारी दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उनले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4