+
+
Shares

रामेछापमा रास्वपाका कृष्णहरि विजयी

उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १६:५०

२४ फागुन, काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् ।

उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?