+
+
Shares

एमालेका अमित लामाले गराए काभ्रे-१ बाट मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:१५

६ माघ, काभ्रे । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका नेता अमित लामाले काभ्रेपलाञ्चोक-१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मंगलबार पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

लामाका प्रस्तावक राजन भुर्तेल र समर्थक देवसागर लामा रहेका छन् ।

लामा एमालेको केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?