२२ फागुन, काभ्रेपलाञ्चोक । काभ्रे-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दिननाथ गौतमले सुरुवाती अग्रता लिएका छन् ।
निर्वाचन अधिकृत टीकाभूषण घिमिरेका अनुसार गौतमले ७५७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका गुणराज मोक्तान ५३८ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका अमित तामाङले २०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले ५४ मत प्राप्त गरेका छ्न ।
यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ४६ मत प्राप्त गरेका छ्न् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4