+
+
Shares

खैरो हेरोइनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १८:१५

८ माघ, काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–४ घर भई टोखा नगरपालिका–६ ग्रान्डी बस्ने ३७ वर्षीय दीपक राई छन् । उनलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीबाट खैरो हेरोइन ७.१८ ग्राम र नगद ४ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?