+
+
Shares

झोलामा कछुवा बोकेर बेच्न हिँडेका व्यक्ति ललितपुरमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १८:०४

१२ माघ, काठमाडौं । झोलामा ६ वटा कछुवा बोकेर बेच्न हिँडेका व्यक्ति ललितपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानरपालिका–१३ घर भई ललितपुर धोबीघाट बस्ने १९ वर्षीय रोहिम तिवारी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

उनीबाट ६ वटा जिवित कछुवा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनलाई डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?