+

राष्ट्रिय लिग फुटबलमा सातदोबाटो र चित्लाङको गोलरहित बराबरी

२०८२ माघ  १९ गते १४:२७ २०८२ माघ १९ गते १४:२७
राष्ट्रिय लिग फुटबलमा सातदोबाटो र चित्लाङको गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत सातदोबाटो युथ क्लब र चित्लाङ एफसीबीच भएको खेल गोलरहित बराबरीमा सकिएको छ।
  • दुवै टोलीले ५ खेलबाट ५ अंक जोडेका छन् र सातदोबाटो नवौं तथा चित्लाङ १०औं स्थानमा छन्।

१९ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र चित्लाङ एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

दुवै टोलीको यो दोस्रो बराबरी हो । दुवै टोलीले ५ खेलबाट ५ अंक जोडेका छन् ।

सातदोबाटो नवौं तथा चित्लाङ १०औं स्थानमा छ ।

तस्वीर : एन्फा

चित्लाङ एफसी राष्ट्रिय लिग फुटबल सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय