+

चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा

२०८२ माघ  २१ गते ११:०७ २०८२ माघ २१ गते ११:०७
चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनल दोस्रो लेगमा आर्सनलले चेल्सीलाई १-० ले हराएको थियो र पहिलो लेग ३-२ ले जितेको थियो।
  • आर्सनलले अब म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग फाइनल खेल्नेछ।

काठमाडौं । लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीलाई १-० ले पराजित गरेपछि आर्सनलले समग्रमा ४-२ को नतिजा निकालेको हो । पहिलो लेगको खेल आर्सनलले ३-२ ले जितेको थियो ।

आर्सनलले जित दिलाउन काइ हाभार्टले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले अब उपाधिका म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

लिग कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय