+
+
Shares

निर्वाचन सुरक्षा : सशस्त्र हेडक्वार्टरबाट १६ सय जनशक्ति जिल्ला खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:१८

७ फागुन, काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १६ सय जनशक्ति जिल्ला खटाएको छ ।

शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १६ सय जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो ।

२१ फागुनमा हुने प्रतिनिधि सभा लक्षित सुरक्षाका लागि उपत्यकामा रहेका जनशक्तिहरूलाई बाहिरी जिल्लाहरूमा सबै सुरक्षा निकायले परिचालन गर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?