News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र वरिष्ठ नेता बालेन्द्र शाहले गरेको आँट कसैले गर्न नसक्ने बताएका छन्।
- लामिछानेले सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै भने, 'यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू।'
- उनले थपे, 'तागत तपाईंले दिने हो। हामीले आँट गरेका छौँ।'
७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन् ।
सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू । हामीले गर्न नसकेको आँट कसले गर्ला ?,’ उनले भने, ‘तागत तपाईंले दिने हो । हामीले आँट गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4