८ फागुन, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
छत्रकोट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य, गाउँ सभा सदस्य तथा लेखा समिति संयोजक शेर बहादुर रासकोटीको निधनमा आज एक दिन शोक बिदा दिइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले आज फागुन ८ गते छत्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरूमा शोक बिदा दिइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4