+
+
Shares

फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना  घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:१५

८ फागुन, काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बा२ख ३७१८ नम्बरको माइक्रोबस गति अनियन्त्रित भएर शुक्रबार चितवनको इच्छाकामना-३ मा पल्टिँदा १५ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?