१८ फागुन, काठमाडौं । काठमाडौंको बागबजारमा धारिलो हतियार प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सोमबार साँझ बागबजारमा झडप हुँदा ती व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हतियार प्रहारबाट घाइते भएका व्यक्तिलाई भने अस्पताल पठाइएको छ ।
‘घटनाबारे थप बुझ्ने काम हुँदैछ । घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ,’ एसपी भट्टराईले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4