News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।
- काठमाडौंस्थित बेलायती राजदूतावासले मार्च ५ को निर्वाचनपछि बन्ने सरकारसँग सहकार्य गर्ने विज्ञप्ति जारी गरेको छ।
१९ फागुन, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
काठमाडौंस्थित बेलायती राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4