+
+
Shares

बालेन शाहले गरे मतदान (तस्वीरहरू)

शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन २१ गते ७:४८

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् ।

शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरूसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर-५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले आफूलाई भने भोट हाल्न पाएनन् ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?