+
+
Shares

कैलालीमा दुई घण्टामा ८ हजार २८६ मत खस्यो

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई घण्टामा आठ हजार २८६ मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:१९

२१ फागुन, काठमाडौं । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई घण्टामा आठ हजार २८६ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म आठ हजार २८६ मत खसेको हो ।

कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये १ नम्बरमा एक लाख आठ हजार ४९१ जना, २ नम्बरमा एक लाख सात हजार ७५७ जना, ३ नम्बर क्षेत्रमा एक लाख नौ हजार १२२ जना, ४ नम्बर क्षेत्रमा एक लाख १५ हजार १४३ जना र ५ नम्बर क्षेत्रमा एक लाख १० हजार ५३९ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?