२० फागुन, काठमाडौं । दाङकाे तुलसीपुर उपमहानगरपालिका १० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गरेका छन् । तुलसीपुर १० गाैरीगाउँ वडा कार्यालय मतदान केन्द्रबाट मतदान उनले मतदान गरेका हुन् । बुवा गणेशको ७ दिनअघि निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4