News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन्।
- उनले भोट हालेपछि 'देशले असल र सक्षम नेतृत्व पाउने छ' भनी आशा व्यक्त गरे।
- हरिवंशले सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराएर निकास दिएकोमा बधाई दिएका छन्।
काठमाडौं । अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउने बताएका छन् ।
‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ । आशा गर्छु, यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ’ भोट हालेपछि हरिवंशले लेखेका छन् ।
जटिल परिस्थितीबाट देशमा निर्वाचन गराइ निकास को बाटोमा पुर्याएकोमा उनले सुशीला कार्की नेतृत्वको सरकालाई बधाई तथा धन्यवाद ज्ञापन समेत गरेका छन् । उनी काठमाडौं–५ का मतदाता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4