२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक मतदान जारी छ । बिहान ७ बजेदेखि १२ बजेसम्म करिब ३२ लाख मत खसिसकेको छ ।
निर्वाचन बयोगका अनुसार ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ । प्रहरीले पनि कुनैकुनै जिल्लामा छिटपुट घटना हुनुबाहेक शान्तिपूर्ण मतदान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4