२१ फागुन, काठमाडौं । भक्तपुरको दूध पाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ ।
भक्तपुर क्षेत्र नम्बर अन्तर्गत पर्ने यो मतदान केन्द्रमा बिहीबार बिहान सात बजेदेखि सुरु मतदान अहिले पनि जारी छ ।
यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल प्रहरी लगायतले समेत समानुपातिकतर्फ मतदान गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4