News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेलले बिहान ४ बजेसम्म ८६६ मत पाएका छन्।
- नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मत पाएका छन्।
- नेकपा एमालेका बैनबहादुर क्षेत्रीले ३०७ मत पाएका छन्।
२२ फागुन, पोखरा । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन् ।
उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ र २ को मत गणना हुँदाको परिणाम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4