News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले १८४० मत ल्याएर अग्रता लिएका छन्।
- नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मत ल्याएर सुब्बालाई पछ्याइरहेका छन्।
- रास्वपाका सुरेन्द्र कार्कीले १६०७ मत र श्रमसंस्कृति पार्टीका सुविन्द्र कुमार थेगुवाले ९०६ मत ल्याएका छन्।
२२ फागुन, तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले अग्रता लिएका छन् । उनले १८४० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मतका साथ सुब्बालाई पछ्याइरहेका छन् ।
त्यस्तै रास्वपाका सुरेन्द्र कार्कीले १६०७ मत ल्याएका छन् । श्रमसंस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार थेगुवाले ९०६ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4