News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन १ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २८३० मत गणना हुँदा नेकपा एमालेका दाबा दोर्जे लामाले ९६३ मतसहित अग्रता बढाइरहेका छन्।
- नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ७३९ मत पाएका छन् भने रास्वपाका हरि ढकालले ४८३ मत ल्याएका छन्।
- नेकपाका कृष्ण पन्तले ३१० मत ल्याएका छन् र मतगणना जारी छ।
२२ फागुन, चितवन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन १ मा पनि मत गणना जारी छ । जारी मतगणनामा नेकपा एमालेका दाबा दोर्जे लामा ९६३ मतसहित अग्रता बढाइरहेका छन् ।
२८३० मत गणना हुँदा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ७३९ मतसहित लामालाई पछ्याइरहेका छन् ।
त्यस्तै रास्वपाका हरि ढकालले ४८३ मत ल्याउँदा नेकपाका कृष्ण पन्तले ३१० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4