+
+
Shares

सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ।
  • यो क्षेत्रमा नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेकपा का डेकेन्द्र सुवेदी र रास्वपा बाट धनेन्द्र कार्की उम्मेदवार छन्।
  • यसअघि माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए।

२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार छन् ।

यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?